२०८३ साउन ९ शनिबार

डिशहोम फाईवरनेटको नयाँ अफर, ५० एमबीपीएसको ईन्टरनेट प्याकेज मात्र रु. ६९९ मा

ई आर्थिक    बिहिबार, बैशाख १५ २०७९
13.4K
Shares
डिशहोम फाईवरनेटको नयाँ अफर, ५० एमबीपीएसको ईन्टरनेट प्याकेज मात्र रु. ६९९ मा

ई–आर्थिक, काठमाडौं । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीएस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक रू. ६९९, त्रैमासिक रू. २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क गर्न सक्नु हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij