२०८३ साउन ९ शनिबार

युरोपको सबैभन्दा ठूलो आणविक भट्टी रूसी सेनाको कब्जामा

ई आर्थिक    शुक्रबार, फाल्गुन २० २०७८
6.7K
Shares
युरोपको सबैभन्दा ठूलो आणविक भट्टी रूसी सेनाको कब्जामा

ई–आर्थिक, काठमाडौं । रूसी सेनाले युक्रेनको जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टी कब्जामा लिएको छ । युक्रेनको स्टेट न्यूक्लियर रेगुलेटोरी इन्स्पेक्टोरेटले अनलाइनमा जारी गरेको विज्ञप्तिमा रूसी सेनाले कब्जामा लिएको स्पष्ट पारेको हो ।

आणविक केन्द्रमा ६ वटा भट्टीहरू रहेका छन् । क्षतिबारे विवरण संकलन भैरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij