२०८३ साउन १० आइतबार

नेपालमा पनि भित्रियो ‘सलह’ किरा, बाली क्षति गर्ने त्रास बढ्याे

ई आर्थिक    शनिबार, असार १३ २०७७
11.5K
Shares
नेपालमा पनि भित्रियो ‘सलह’ किरा, बाली क्षति गर्ने त्रास बढ्याे

ई-आर्थिक, काठमाडौं। बाली विनाशक सलह किरा नेपाल भित्रिएको छ । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।

शनिबार बिहान दक्षिण र पश्चिम दिशाबाट हजारौँको झुण्डमा उडेर आएका सलह कीरा धानको बीउ र बदाम बालीमा आएर बसेको पुष्टि भएको हो। सलह नेपालमा भित्रिए सँगै बाली क्षति गर्ने त्रास बढेको छ। सलहले क्षति गर्न सुरु गरिसकेको बारा जिल्लामा बाली संरक्षण प्रयोगशालाबाट मालाथिन लगायतका औषधि समेत उपलब्ध गराएर प्राविधिकहरु परिचालन गरिसकेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij