२०८३ साउन ११ सोमबार

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री हुदै

ई आर्थिक    शनिबार, पौस १९ २०७६
18.3K
Shares
सोमबार १० करोडको ट्रेजरी बिल बिक्री हुदै

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसैक्रममा राष्ट्र बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने तयारी गरिरहेको छ ।

राष्ट्र बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij