२६ भदौ, काठमाडौं । चजिकिदै गरेको चुनावी सरगर्मीले गाउँ, सहर तातिरहेको छ ।
जिल्लाका पुर्वोत्तर तिरहुत गाउँपालिकाको मयनकडेरीका बासिन्दा भने रासनकै खोजीमा छटपटाईरहेको छन् ।
ठ्याक्के एक महिना भयो, पालमुनिको बास ।
चनद्र नरहको डिलमा पाल टाँगेर बसेका सय परिवारलाई चुनावमा भोट भाग्न आउने नेताहरुका कुराले झन पीडा थपिदिन्छ ।
भोट जसरी पनि दिनुपर्छ भन्छ्न, पाटीका झन्डा टाँग्छन् अनि हिंड्छन् मोहम्मद सिद्धिकीले दुः आक्रोस भएकपल्ट पोखिन् । पालमा बसेका छौँ खाने अन्नसम्म छैन । यिनले चुनाव जितेर के पो गर्लान र ? आजको कान्तिपुरबाट