२०८३ साउन ९ शनिबार

टिकटमा पैसावालको दबदबा : ईमान्दार कार्यकर्ता ओझेलमा

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
5.7K
Shares
टिकटमा पैसावालको दबदबा : ईमान्दार कार्यकर्ता ओझेलमा

२२ भदौ, काठमाडौं । तेस्रो  चरणको स्थानीय निर्वाचनमा सिराहाको महेशपुरपतारी गाउँपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा आंकाक्षी धेरै थिए ।

तर, पार्टिले दुई दिनअघि एमालो पार्टीबाट भित्रिएका म्यानपावर ब्यवसायी चतुरानन्द ठाकुरलाई टिकट दियो ।

आर्थिक रुपमा सशक्त हुनु र पाटीका नेतासंग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो, कांग्रेसनिकट एक कार्यकर्ताले भने, पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा आथिृक लगानी गर्नसक्ने ब्यक्तिलाई टिप्दा ईमान्दार कार्यकर्ता ओझेलमा पर्ने अवस्था अयो ।, आजको नगारिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij