२०८३ साउन ९ शनिबार

देउवाले दिए एमालेलाई कडा जवाफ, अरु नेताहरू पनि चकित !

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
5.2K
Shares
देउवाले दिए एमालेलाई कडा जवाफ, अरु नेताहरू पनि चकित !

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए ।

‘पहिलो नीति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ?’, देउवाले भने, ‘नत्र कसलाई सोधेर जाने ?’ उनले नेताहरूले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।अाजकाे नागरीक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij