२०८३ साउन ९ शनिबार

कहिले उड्छ विराटनगरमा जहाज ?

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
4.7K
Shares
कहिले उड्छ विराटनगरमा जहाज ?

३१ साउन, काठमाडौं । अविरल बर्षाले गर्दा डुवानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केहि दिन लाग्ने भएको छ ।

बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नागरिक उड्डयान प्राधिकरण विराटनगरले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुने पनि अवन्य स्थानमा मजेको पानी अझै सुकिसकेको छैन । आजको नयाँ पत्रीका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij