२०८३ साउन ९ शनिबार

जथाभावी विक्रि हुँदै गर्भपतनको औषधि

ई आर्थिक    बिहिबार, साउन २६ २०७४
6.2K
Shares
जथाभावी विक्रि हुँदै गर्भपतनको औषधि

२६ साउन, काठमाडौं । स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।

गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।

मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।

सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्र्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने काुनी प्रवाधान छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij