२०८३ साउन ९ शनिबार

लिम्बुवानको बन्दले अरुण पूर्वका नौ जिल्ला प्रभावित

ई आर्थिक    आइतबार, साउन २२ २०७४
2.9K
Shares
लिम्बुवानको बन्दले अरुण पूर्वका नौ जिल्ला प्रभावित

२२ साउन, तेह्रथुम । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । विसं १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको परिषद्ले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij