२०८३ साउन ९ शनिबार

शिशुको मृत्युपछि डाक्टर र नर्समाथि कुटपिट

ई आर्थिक    सोमबार, साउन १६ २०७४
1.7K
Shares
शिशुको मृत्युपछि डाक्टर र नर्समाथि कुटपिट

१६ साउन, वीरगन्ज । अस्पतालले फर्काएको गर्भवती घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर र नर्समाथि आईतबार बिहान कुटपिट गरेका छन् ।

कुटपिट बाट डाक्टर, नर्ससहित सुरक्षा गार्ड र एक प्रहरी घाईते छन् ।

घाईते हुनेमा गाईनो वार्डकी डा. चाँदनी पाण्डे स्टाफ नर्स ज्योति चौधरी, अस्पतालका सुरक्षा गार्ड अफताब देवान र नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरी अखिल खड्का छन् । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij