२०८३ साउन ९ शनिबार

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा : देशभरका यातायात कार्यालयमा गम्भिर समस्या ?

ई आर्थिक    मंगलबार, साउन १० २०७४
5.7K
Shares
यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा : देशभरका यातायात कार्यालयमा गम्भिर समस्या ?

१० साउन, काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ ।

आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ । यसले गर्दा देशैभरका यातायात ब्यवस्था र्कालयहरुमा दैनिजसो समस्या आउने गरेको छ ।

फोकश वान नामक कम्पनीले एकाउन्टिङसम्बन्धी सबै जिममा लिए पनि उसले आफुले पाएको जिम्मेवारी पुरा नगर्दा यस्तो समस्या आएको हो ।अाजकाे काराेबार दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij