२०८३ साउन ९ शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

ई आर्थिक    बुधबार, साउन ४ २०७४
5.6K
Shares
पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

४ साउन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ ।

मुटुमा समस्या आएपछि उपचारका लागि पूर्वराजा आज बिहान अस्पताल पुग्नुभएको स्रोतले जनाएको छ ।

प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij