२०८३ साउन ९ शनिबार

विप्लव माओवादीद्वारा भोलि नेपाल बन्दको घोषणा (विज्ञप्ती–सहित)

ई आर्थिक    सोमबार, असार २६ २०७४
4.7K
Shares
विप्लव माओवादीद्वारा भोलि नेपाल बन्दको घोषणा (विज्ञप्ती–सहित)

२६ असार, अर्घाखाँची । भोलि अर्थात असार २७ गते मंगलबार नेपाल कम्युनिष्ट पार्टी विप्लबले नेपाल बन्दको घोषणा गरेको छ ।

सो पार्टीका अर्घाखाँची जिल्ला इन्चार्ज सुमन ज्ञवालीले एक विज्ञप्ती जारी गर्दै भोलि नेपाल बन्दको आयोजना गरिएको बताएका छन् ।

अर्घाखाँचीका स्थानयी संचारमाध्यमलाई पठाइएको पत्रमा मंगलबार उद्योग, व्यापार, यातायात, शिक्षण संस्थाहरु बन्द गरी सहयोग पु¥याउनुहुन अनुरोध गरिएको छ ।

nepal banda

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij