२०८३ भाद्र ३१ बुधबार

असारभित्र संविधान संशोधन हुने, एमालेले मान्ला ?

ई आर्थिक    शनिबार, असार २४ २०७४
5.6K
Shares
असारभित्र संविधान संशोधन हुने, एमालेले मान्ला ?

२४ असार, काठमाडौं । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्ने गरी पहल सुरु गर्ने जनाएका थिए ।

राजपाका नेताहरूले असारभित्रै स्रशोधन गर्न आग्रह गरे । उनीहरूले यसअघि राजपासँग गरिएको तीनबुँदे सहमति पनि असारभित्रै कार्यान्वयन गर्न आग्रह गरेका छन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij