२०८३ साउन ९ शनिबार

यती कार्पेट कारखानामा पुनः आगलागी

ई आर्थिक    आइतबार, असार ४ २०७४
3.3K
Shares
यती कार्पेट कारखानामा पुनः आगलागी

४ असार, भक्तपुर । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ ।

भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो ।

पुनः लागेको आगोले कारखानासँगै रहेको कृष्णराम पाँटीको तीनतले घरमा समेत क्षति पुगेको छ । अपराह्नको आगो आधा घन्टापछि जुद्ध वारुणयन्त्र भक्तपुरका दुई दमकल र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको एक ट्यांकरको सहायताले नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij