२०८३ साउन ९ शनिबार

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग, पुल्चोक भाटभटेनीमा शाखा बिस्तार

ई आर्थिक    आइतबार, फाल्गुन १५ २०७३
6.6K
Shares
लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग, पुल्चोक भाटभटेनीमा शाखा बिस्तार

१५ फागुन, काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमाआफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थितभाटभटेनीमा संचालनमाल्याएको शाखाको आइतबार चर्चित हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेअर्थात धुमुर्स सुन्तीललेउद्घाटन गरेका हुन । स्टुडियो उद्ध्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनकालागिभन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ ।

१७बर्षदेखि राजधानिमा संचालनमा रहेकोलक्ष्मीहेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमाशाखाविस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धिसम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमाआएको ललितपुर शाखापारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्षलक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडीतर्फको खुल्लाभागमाअकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवाप्रदानगर्न सक्ने छ ।

Laxmee-Hair-Studio_11

ललितपुर क्षेत्रकाग्राहकहरुको अत्यधिकमागका कारण यस क्षेत्रमाशाखा संचालनमाल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्राग्राहकहुन, मध्यमवर्गदेखि उच्च घरानियासम्मकालागिलक्षितगर्दै हामीले स्टुडियो सञ्चालनमाल्याएकाहौं ।’ उनले भने ।

सन् १९९६ मा केहीनयाँकामगर्ने सोचका साथभारतको मुम्बइमाचार वर्ष बसेर बसेर व्यवशायिकदक्षताहासिल गरी नेपालआएकालक्ष्मी ठाकुरविगत १७बर्षदेखि यो व्यवसायमाआबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रकाख्यातीप्राप्तकलाकार तथाप्रख्यात मिडियाकर्मीहरुको कपालनियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्यमुलुकको तुलनामा सौनदर्य तथाकपाल कटाई व्यवशायिकहुननसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामीदिनमाअझै आक्रामकव्यवशायिक योजनालिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामाअभ्यस्तबनाउन सकोस् ।’

Laxmee-Hair-Studio_31

महोत्तरी जिल्लामा तेस्रो नमुनाएकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिकउत्तरदायित्ववहनगर्न अरुलाई पनिअपील गरेका छन् । फाण्डेसनकासिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागतगर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे ।

व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापितहुँदै आएको स्टुडियोले तीनशाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij