२०८३ असोज ८ बिहिबार

कुमारी बैंकले क्रिस्मसको अवसरमा ल्यायाे आर्कषक छुट तथा अफर

ई आर्थिक    मंगलबार, पौस ३ २०८०
4.5K
Shares
कुमारी बैंकले क्रिस्मसको अवसरमा ल्यायाे आर्कषक छुट तथा अफर

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु सार्वजनिक गरेको छ । आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न अफर सार्वजनिक गरेको हो ।

आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम एक हजार हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।

डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन बैंक सदैब तत्पर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij