२०८३ असोज ८ बिहिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीईओमा पुनः पाण्डे, कार्यकाल आगामी चार बर्षसम्म

ई आर्थिक    बिहिबार, फाल्गुन ४ २०७९
6.9K
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीईओमा पुनः पाण्डे, कार्यकाल आगामी चार बर्षसम्म

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे चयन भएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

फागुन ३ गते बसेको बैंकको ५८४ औं सञ्चालक समिति बैठकले पाण्डेलाई सीईओ दोहोर्याएको हो ।

इन्भेष्टमेन्ट बैंकमा सीईओ रहेका पाण्डेलाई मेगा बैंक मर्जरपछि पनि सीईओ बनाउने समझदारी थियो । सोही अनुरुप नै सञ्चालक समितिको बैठकले उनलाई सीईओमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij