२०८३ भाद्र ३० मंगलबार

वेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई सोलार प्यानल सहयोग

ई आर्थिक    बिहिबार, असार १० २०७८
13.4K
Shares
वेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई सोलार प्यानल सहयोग

ई–आर्थिक, काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाडीपीडित सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।

मेलम्चीमा आएको बाढीले पुर्‍याएको क्षतिले त्यस क्षेत्रमा बिजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका व्यक्तिलाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।

काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाइनान्सले भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij