ई–आर्थिक, काठमाडौं । वरिष्ठ बैंकर किशोरी मानन्धर नेशनल बैकिङ इन्टिच्युटमा शैक्षिक निर्देशकको रुपमा नियुक्त भएको छ ।
मानन्धरसँग स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २७ वर्षको कार्यको अनुभव रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २०७५ बैशाखमा अवकाश हँुदा रिटेल बैंकिङ्ग विभाग प्रमुखको रुपमा कार्यरत थिइन ।
उक्त कार्यकालमा उनले विभिन्न विभागहरु अन्र्तगत कार्ड सेवा प्रमुख, व्यतिmगत ऋण प्रमुख, ग्राहक सेवा प्रमुखको रुपमा तथा वरिष्ठ व्यवस्थापन र रणनैतिक समूहमा कार्य गरेकी थिइन ।