२०८३ भाद्र २६ शुक्रबार

सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय पुग्यो, चाँदी पनि बढ्यो

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
266
Shares
सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय पुग्यो, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ हजार ४ सय रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ५ रुपैयाँले बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij