२०८३ भाद्र १९ शुक्रबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
627
Shares
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौँ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त हुनुभएको छ ।

नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल,रजिस्ट्रारमा डा. श्याम लम्साल,डिनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले नियुक्तिपछि बिहीबार मन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij