२०८३ भाद्र ११ बिहिबार

बाढीले बगाएर ल्याएका १६२ वटा शब फेला, क्षत विक्षत भएका शब पहिचानमा समस्या

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
152
Shares
बाढीले बगाएर ल्याएका १६२ वटा शब फेला, क्षत विक्षत भएका शब पहिचानमा समस्या

ई–आर्थिक, काठमाडौं । विध्वंसकारी भोटेकोशी बाढीले बगाएर ल्याएका १६२ शब फेला परेका छन् । नवलपरासी पूर्वमा २६, चितवनमा ६४, नुवाकोटमा १२, रसुवामा २, धादिङमा २७, गोरखामा २०, तनहुँमा ९ र नवलपरासी पश्चिममा २ शब फेला परेका हुन् । प्रहरीका अनुसार क्षत विक्षत भएका उक्त शब पहिचानमा समस्या भएको छ ।

बाढीबाट ठूला संख्यामा मानविय क्षति भए पनि शब संकलनमा समस्या भएको छ । धेरै शब बाढीको ल्याएको लेदोमा पुरिएर रहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij