२०८३ भाद्र ३० मंगलबार

काठमाडौं १० मा रास्वपाका बिष्टको फराकिलो अग्रता, ६ हजार ४२० मतमध्ये विष्टको ४ हजार २३४

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.5K
Shares
काठमाडौं १० मा रास्वपाका बिष्टको फराकिलो अग्रता, ६ हजार ४२० मतमध्ये विष्टको ४ हजार २३४

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको  छ ।

हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको छ । अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij