२०८३ भाद्र ३० मंगलबार

रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा तारिख बुझ्न उपस्थित

ई आर्थिक    मंगलबार, फाल्गुन ५ २०८२
2.3K
Shares
रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा तारिख बुझ्न उपस्थित

काठमाडौं ।  रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा तारिख बुझ्न उपस्थित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  लामिछाने काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझ्न उपस्थित भएका हुन् ।

यसअघि लामिछानेलाई सोही मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।

अदालतले उनलाई आवश्यक प्रक्रिया पूरा गर्न र आगामी सुनुवाइका लागि उपस्थित हुन निर्देशन दिएको छ।

घटनाको समयमा अदालत र वरिपरिका क्षेत्रमा सुरक्षा कडा पारिएको थियो। लामिछानेले अदालतमा उपस्थित भई आफ्नो वकिलसँग छलफल गर्दै आगामी प्रक्रिया अगाडि बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij