२०८३ भाद्र ३० मंगलबार

१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट सञ्चालनमा, तीन खर्ब २६ अर्ब लगानी

ई आर्थिक    मंगलबार, बैशाख २३ २०८२
4.4K
Shares
१ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट सञ्चालनमा, तीन खर्ब २६ अर्ब लगानी

ई-आर्थिक, काठमाडौं । नेपालमा सञ्चालनमा आएका  होटल, रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार २३३ वटा पुगेको छ । नेपालका होटल तथा रेस्टुरेन्ट एकै पटकमा २२ लाख मानिसहरूलाई खाना वा खाजा खुवाउन सक्ने क्षमता रहेकझ हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले  अनुसार  होटल, रेष्टुराँहरुहरुमा  कूल लगानी तीन खर्ब २६ अर्ब रुपैयाँ पुगेको जानकारी दियो ।

कर्णाली प्रदेशमा सबैभन्दा थोरै ७ हजार ११० होटल, रेष्टुराँ छन् भने सबैभन्दा धेरै यस्तो व्यवसाय बागमती प्रदेशमा ५२ हजार १२३ वटा  तथ्यांक कार्यालयले बतायो ।

नेपालका  होटल, रेष्टुराँमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ३ लाख ८७ हजार ७४७ जनाले रोजगारी पाएका छन् । वार्षिक रुपमा  होटल रेष्टुराँ व्यवसायबाट २०  प्रतिशत नाफा हुने गरेको तथ्यांकले देखाउछ ।  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij