२०८३ साउन ९ शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति पुग्यो ?

ई आर्थिक    बिहिबार, बैशाख १८ २०८२
3.1K
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनको मूल्य कति पुग्यो ?

ई-आर्थिक, काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij