२०८३ भाद्र २९ सोमबार

वीरगञ्ज भन्सार कार्यालयबाट ९ महिनामा एक खर्ब २४ अर्ब राजस्व सकंलन

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
2.8K
Shares
वीरगञ्ज भन्सार कार्यालयबाट ९ महिनामा एक खर्ब २४ अर्ब  राजस्व सकंलन

ई-आर्थिक, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सकंलन गरेको छ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड संकलन भएको थियो भने भदौमा १३ अर्ब ४२ करोड,असोजमा १३ अर्ब ४७ करोड, रहेको छ ।

साथै कार्तिक महिनामा  ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सकंलन भएको हो।

यसैगरी,फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व सकंलन भएको भन्सार कार्यालयले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij