२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्यमा भारी बृद्धी, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    बुधबार, चैत्र २७ २०८१
5.5K
Shares
सुनचाँदीको मूल्यमा भारी बृद्धी,  कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य फेरी उकालो चढन थालेको छ । आज सुन तोलामा  सुन प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार  सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।   मंगलबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

आज चाँदीको तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij