२०८३ साउन ११ सोमबार

हिमालयन बैंकको नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानन्तरण

ई आर्थिक    सोमबार, पौस १५ २०८१
4.9K
Shares
हिमालयन बैंकको नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानन्तरण

ई–आर्थिक, काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानन्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा रााखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको छ ।

यही क्रममा नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले कोटेश्वर शाखाको शुभारम्भ गरेका थिए । नयाँ शाखाबाट आइतबारदेखि नै ग्राहकलाई बंैकिङ सेवा दिन थालिएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij