२०८३ साउन १२ मंगलबार

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा खरिद गर्ने, आनाको ९७ लाख रुपैयाँ

ई आर्थिक    बिहिबार, चैत्र २९ २०८०
6.7K
Shares
ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा खरिद गर्ने, आनाको ९७ लाख रुपैयाँ

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले प्रधान कार्यालय बनाउन जग्गा खरीद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगर क्षेत्रमा जग्गा किन्न लागेको हो ।

बैंकले विशालनगरमा जम्मा क्षेत्रफल २६२०.६८ वर्गमिटर भएको जग्गा प्रतिआना ९७ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको छ । चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij