काठमाडौं । राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा फसेको छ। प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न नसक्दा उत्पादन भइसकेको करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट गोदाममै थन्किएको छ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij