काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले हाल देशभर एक लाख ४४ हजार ८०३ दशमलव २५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयका अनुसार मौज्दात मल किसानलाई वितरण भइरहेकाले तत्कालका लागि मल अभावको अवस्था नरहेको स्पष्ट गरिएको छ ।
© 2026 All right reserved to earthik.com | Site By : Sobij