२०८३ साउन ९ शनिबार

मन्त्रिपरिषद् बैठक सुरु

ई आर्थिक    शुक्रबार, बैशाख २५ २०८३
1.7K
Shares
मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारी कामकारबाही तथा विभिन्न नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij