२०८३ साउन १० आइतबार

आगामी आइतबार नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्ने

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
1.7K
Shares
आगामी आइतबार नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्ने

ललितपुर ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ।

पार्टीको केन्द्रीय कार्यालयका प्रवक्ता देवराज चालिसेका अनुसार, यो कार्यक्रम फागुन ३ गते, दिउँसो २ बजे, बी. पी. स्मृति भवन, ललितपुरमा आयोजना गरिने बताए ।

प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा पार्टीका उम्मेदवारका नीति, एजेन्डा र निर्वाचन लक्षबारे जानकारी दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij