२०८३ साउन ११ सोमबार

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

ई आर्थिक    मंगलबार, पौस ८ २०८२
2.1K
Shares
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

बाँके। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५० वर्षीय चैतराम थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा चैतराम समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७९ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij