२०८३ भाद्र ३० मंगलबार

एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

ई आर्थिक    आइतबार, पौस ६ २०८२
3.2K
Shares
एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

काठमाडौँ।  एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले  व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

अग्रवालले पुस ६ गते राजीनामा बुझाएका थिए र सोही दिन सञ्चालक समितिले स्वीकृति दिएको छ। उनी २०७८ चैतमा बैंकको अध्यक्ष बनेका थिए।

यसअघि राष्ट्र बैंकले अग्रवाल र तत्कालीन सीईओ रोशन न्यौपानेलाई २–२ लाख रुपैयाँ जरिवाना तिराउन आदेश दिएको थियो। बैंकभित्र नेतृत्व तनाव बढेपछि अग्रवालले पदबाट राजीनामा दिने निर्णय गरेका थिए।

सञ्चालक समितिले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij