२०८३ साउन १० आइतबार

सुनको मूल्य प्रतितोला दुई लाख पचास हजार नाघ्यो

ई आर्थिक    शुक्रबार, मंसिर १२ २०८२
1.8K
Shares
सुनको मूल्य प्रतितोला दुई लाख पचास हजार नाघ्यो

ई–आर्थिक, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य दुई लाख ५० हजार नाघेको छ ।

शुक्रबार सुन तोलामा दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी तीन हजार ३४५ रुपैयाँ पुगेको छ। आज सुन २२ सय रुपैयाँले बढेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।

यसअघि बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी तोलामा तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij