२०८३ भाद्र ३० मंगलबार

सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिकमा १५ प्रतिशत सम्मको छुट पाउने

ई आर्थिक    बुधबार, असोज २२ २०८२
3.8K
Shares
सिद्धार्थ बैंकका ग्राहकले  इजी डेन्टल क्लिनिकमा १५ प्रतिशत सम्मको छुट पाउने

ई-आर्थिक, काठमाडौं ।  सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार चाबहिल, काठमाडांैस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत सम्मको  छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij