२०८३ साउन १२ मंगलबार

डडेलधुराबाट भागेका २६ कैदी सेनाको नियन्त्रणमा, डिल्लीबजार कारागारमा कडाइ

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
2.7K
Shares
डडेलधुराबाट भागेका २६ कैदी सेनाको नियन्त्रणमा, डिल्लीबजार कारागारमा कडाइ

ई-आर्थिक, काठमाडौं ।   डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरूलाई कारागार बाहिर निस्किएपछि पक्राउ गरिएको हो।

यस्तै, डिल्लीबजार कारागारबाट कैदीहरू भाग्ने प्रयास गरेपछि सेनाले तत्कालै हस्तक्षेप गरी प्रयास विफल बनाएको छ। स्थिति नियन्त्रणमा लिन सेनाले कैदीहरूलाई अन्यत्र सार्ने कार्यसमेत गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij