ई–आर्थिक, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले पशुपति पौडेललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार पौडेलले आइतबारदेखि नै कार्यभार सम्हालेका छन्।
© 2026 All right reserved to earthik.com | Site By : Sobij