२०८३ साउन १० आइतबार

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
1.6K
Shares
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

ई-आर्थिक, काठमाडौं ।  नेपाल टेलिकमले  प्रवक्तामा प्रबन्धक रविन्द्र मानन्धर तोेकेको छ ।

नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक श्री रविन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको सह-प्रवक्ता नवीन कुमार मिश्रले जानकारी दिए ।

प्रवक्ता मानन्धरलाई  ०१४२१०२०४  मोबाइल नम्बर ९८५१३७१४१५मा सम्पर्क गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij