२०८३ साउन ११ सोमबार

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा विशेष छुट

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०८२
2.9K
Shares
सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा विशेष छुट

ई-आर्थिक, काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ललितपुरको कुपन्डोलस्थित सफायर एस्थेटिक्स प्रालिमा विशेष छुट मिल्ने भएको छ।

बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले ग्राहकहरुलाई यस किसिमका विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

सानिमा बैंकले देशभर रहेका आफ्ना १ सय ३४ शाखा कार्यालय तथा १ सय २७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij