२०८३ साउन ११ सोमबार

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
4.1K
Shares
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन

ई-आर्थिक, काठमाडौं ।  सरकार आगामी आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ।  सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन  गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

सरकारले डिजिटल पूर्वाधार सुदृढ गर्दै काठमाडौंमा आधुनिक सूचना प्रविधि (आईटी) पार्क स्थापना गर्ने घोषणा गरेको छ।

यसका साथै, फोर-जी सेवा देशभर विस्तार गर्ने र ठूला सहरहरूमा पाइभ-जी सेवा सुरु गर्ने योजना पनि बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij