२०८३ भाद्र ३० मंगलबार

हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत लाभांश वितरण गर्ने

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
5.2K
Shares
हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार कम्पनीले कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij