२०८३ भाद्र २९ सोमबार

समृद्धि फाइनान्सको नवनियुक्त अध्यक्ष मिश्रले लिए पद तथा गोपनीयताको सपथ

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
4.9K
Shares
समृद्धि फाइनान्सको नवनियुक्त अध्यक्ष मिश्रले लिए पद तथा गोपनीयताको सपथ

ई-आर्थिक, काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नवनियुक्त अजय कुमार मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

समृद्धि फाइनान्स कम्पनीले  मोवाईल बैंकिङ, डेविट कार्ड आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस,क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij