२०८३ साउन १० आइतबार

नौ महिनामा सलिकोले कमायो २५ करोड १९ लाख मुनाफा

ई आर्थिक    सोमबार, बैशाख २९ २०८२
6.3K
Shares
नौ महिनामा सलिकोले कमायो  २५ करोड १९ लाख मुनाफा

ई-आर्थिक, काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २५ करोड १९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ४७ प्रतिशतले घटेको हो।

यस अवधिमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.९१ प्रतिशत कम हो। तर, कम्पनीको कमिशन आम्दानी भने ३३.१८ प्रतिशतले वृद्धि भएर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

लगानी तथा ऋणबाट प्राप्त आम्दानीमा भने २१.९५ प्रतिशत गिरावट देखिएको छ। कुल आम्दानी २९ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ बीमितलाई दावी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.५० प्रतिशतले बढी हो।

दाबी भुक्तानीमा बृद्धि भए सँगै कम्पनीको कुल खर्चमा पनि २५ प्रतिशतले बृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट

© 2026 All right reserved to earthik.com | Site By : Sobij