२०८३ भाद्र ३० मंगलबार

राष्ट्र बैंकको पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

ई आर्थिक    बुधबार, बैशाख २४ २०८२
2.7K
Shares
राष्ट्र बैंकको पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

ई-आर्थिक, काठमाडौं । । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।

बुधबार राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

गभर्नर तिम्सिनाले देशका विभिन्न क्षेत्रको अवलोकन र सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार गरिएको जानकारी दिइन्।

उक्त अवसरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij