२०८३ साउन १० आइतबार

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

ई आर्थिक    मंगलबार, बैशाख २३ २०८२
4.7K
Shares
अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

ई-आर्थिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij